राजनीति
लोकतन्त्रको प्रमुख अभीष्ट नै कोही पनि पछि नपरुन् भन्ने हो । लोकतान्त्रिक मुलुकले आफ्नो सामथ्र्यका आधारमा समृद्धि र समन्यायका नीति रणनीति कार्यान्वयन गरी अवसर निर्माण तथा वितरण गर्दै आएका छन् । नेपालमा पनि २०४६...
पुरा पढ्नुहोसदैलेख ः नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य बिष्णु रिजालले अहिलेको सरकार जनविरोधि रहेको बताएका छन् । (एमाले)को मिसन (ग्रासरुट) अभियान अन्तर्गत बिहिबार जुम्लाको चन्दननाथ नगरपालिका–१० पिपलगाउँमा सम्पन्न अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रिजालले यस्तो...
पुरा पढ्नुहोसदैलेख : दैलेख–सुर्खेत सडक खण्डको गुराँस गाउँपालिका–४ तालपोखरीमा ग्यास सिलिन्डर ल्याएको दैलेख आउँदै गरेको भे १ क २२०१ नम्बरको ट्रक दुर्घटना भएको छ । ट्रक दुर्घटनामा परी चालकसहित तीन जनाको घनस्थलमै मृत्यु भएको दैलेखका...
पुरा पढ्नुहोसजिल्ला अदालत दैलेखले शिक्षकको हत्या गरेको कसूरमा गुराँस गाउँपालिका–८ मुकुटकी २८ वर्षीया मुना राना (खड्का)लाई जन्मकैदको फैसला गरेको छ । बुधबार जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट कसूरदार मुनालाई जन्मकैदको फैसला भएको हो । मुनालाई हत्या कसूरमा...
पुरा पढ्नुहोसदैलेख : दैलेखमा ब्राउन सुगरसहित एक युवा पक्राउ परेका छन् । दैलेखको नारायण नगरपालिका–८ तर्ताङ बस्ने २५ वर्षे दिपक थापा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । प्रहरीले गोप्य सूचनाको आधारमा नारायण...
पुरा पढ्नुहोसदैलेख : कराते महासंघ कर्णाली प्रदेशको अध्यक्षमा हेमन्त कुमार मल्ल चयन भएका छन् । महासंघको कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा मल्ल चयन भएका हुन् । कराते महासंघको उपाध्यक्षमा दैलेखका हेमा खड्का चयन भएकी छन् ।...
पुरा पढ्नुहोसबाँके : नेकपा एकीकृत समाजवादीका रुकुम पश्चिमका जिल्ला अध्यक्ष हरिप्रसाद शर्मा नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एकीकृत समाजवादी कम्युनिष्ट आन्दोलनको बिरोधी र सो पार्टीको नेतृत्व राष्ट्रघाती पक्षमा उभिएको भन्दै शर्मा एमालेमा...
पुरा पढ्नुहोससुधारिएको संसदीय प्रणालीमा १०० दिनको समयावधिलाई ‘हनिमुन अवधि’ पनि भनिन्छ । यो अवधिमा जिम्मेवार प्रतिपक्षले समेत सरकारको आलोचना गर्दैन । तर ‘कहीं नभएको जात्रा हाँडी गाउँमा’ भनेझैं नेपालमा १०० दिनको अवधिमा सरकारको आलोचना मात्रै...
पुरा पढ्नुहोसदैलेख : दैलेखको नारायण नगरपालिकाले रैथाने बाली संरक्षण अभियान थालेको छ । कर्णाली प्रदेशले अर्गानिक प्रदेश बनाउने निर्णय अनुसार नगरपालिकाले रैथाने बाली संरक्षण तथा प्रवद्र्धन अभियान सञ्चालन गरेको हो । नगरपालिका कृषि शाखाले रैथाने...
पुरा पढ्नुहोसकाठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त भएको छ ।प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्री दाहालद्धारा पेस गरिएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ७२ मत खसेको हो । मतदान प्रक्रियामा दुई...
पुरा पढ्नुहोस





